History of bearish& sideways period of Nepal share market By Prem Oli

Note : if is correction (1806), market will keep new record soon . If it is new cycle, it will take time three years more) .Bullish year will 2083/84) # २०६५को मेगा बुलको ईतिहास गेर्दा बजार ३५% करेक्सन आएर फर्केको छ । मेगा बुलको पेरिड १५ बर्ष देखी २० बर्षको चक्र हुने भएकाले १८०६ लाई करेक्सन नै मानेर अब मेगा बुल आउने सम्भावना पनि देखिन्छ , त्यसो हुँदा बजार ५२०० देखी ६६००सम्म हुनु पर्ने हुन्छ । मेगा बुलमा धेरै कम्पनीले नसोचेको मुल्य दिन सक्छ । मेगा बुल पछी मेगा बेरिश आउने भएकाले बुलमा बेच्न सक्नेले फेरी नसोचेको भाउमा शेयर खरिद गर्न पाउछ । यसमा सजक हुन नसक्नेले ,अझ माथि माथि बजार गएको बेला ऋण लिएर कारोबार गर्ने, एकै पटक सडकमा आउने अवस्था हुन्छ । २०६५/२०६६ बुलिसलाई मेगा बुलिस भनिन्छ भने २०६८ बेरिसलाई मेगा बेरिश भन्न् सकिन्छ । # २०६५ पछी शेयर बजार चक्र १५ बर्ष पुरा भएकाले अब बजार मेगा बुलमा जाने पनि राम्रो सम्भावना देखिन्छ । अहिले लगानी गर्नेले अबको बुलिसमा राम्रो मुनाफा बुक गर्ने अब्सर आउन सक्छ । तर आफुले पनि बुझ्नु , सहज रकम लगानी गर्नु उपयुक्त हुन्छ । मार्केट राम्रो जानकार नहुँदासम्म ठुलो लगानिको(करोड करोडको) रिस्क लिनु हुँदैन । तर बेरिश मार्केटमा खरिद गरेर लङ्गटर्म लगानी गर्नेले राम्रो कमाउने नै हुन्छ । #मार्केट राम्रो जानकार नहुँदासम्म ठुलो लगानिको(करोड करोडको) रिस्क लिनु हुँदैन । तर बेरिश मार्केटमा खरिद गरेर लङ्गटर्म लगानी गर्नेले राम्रो कमाउने नै हुन्छ । ट्रेडिङ गर्नेले पनि मुनाफा बुक गरेको रकमको २०% निकालेर बैंकमा जम्मा गर्नु पर्छ जसले रिस्क म्यानेज गर्न सजिलो हुन्छ ।

Comments

Popular posts from this blog

जुलाई–अगस्ट सेयर बजारका लागि गोल्डेन समय नै हो त ? विगतमा नेप्सेले प्रायः यही बेला टप लगायो