Posts

Showing posts from July, 2023

२०८० साउन ९ गते बिहान् प्रछेपन गरिएको , यदी मार्केट करेक्सनमा गए

२०८० साउन ९ गते बिहान् प्रछेपन गरिएको यदी मार्केट करेक्सनमा गए S1 = 2161 S2 = 2135 S3 =2110 Note: 5-10 points can be up and down.

मौद्रिक नीतिका मुख्य ३० बुँदाहरु:

मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य। २. ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने । ३. विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण ४. अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ । बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम । ५. वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर–व्यावसायिक तथा उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैकिङ्ग कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने।

जुलाई–अगस्ट सेयर बजारका लागि गोल्डेन समय नै हो त ? विगतमा नेप्सेले प्रायः यही बेला टप लगायो

काठमाडौं : सेयर लगानीकर्ताका लागि जुलाई र अगस्ट महिना निकै सुखद् सबित हुँदै आएको छ । बजारको इतिहासलाई हेर्दा प्रायः यो २ महिनामा नेप्से सूचक निकै बढेको देखिन्छ । २३ वटा जुलाई–अगस्ट महिनामध्ये १६ पटक बजार बढेको देखिएको छ । यही बेला नेपाली नयाँ आर्थिक वर्ष सुरुवात पनि हुने गर्छ । नयाँ आर्थिक वर्ष लागेसँगै कम्पनीहरुले गत वर्षको वित्तीय रिपोर्ट सार्वजनिक गर्न थाल्छन् । त्यसपछि क्रमशः उनीहरुले लाभांश प्रस्ताव गर्न सुरु गर्छन् । यसका साथै, बैंकहरुले नयाँ कर्जा परिचालन पनि तीब्र पार्छन् । लगानीकर्तासँग तरलता सहज हुने भएकाले बजारले गति लिने गरेको जानकारहरु बताउँछन् ।प्राविधिक विश्लेषक सुवास चन्द्र ढुंगाना जुलाई र अगस्ट महिनालाई गोल्डेन मंन्थका रुपमा चिनिने गरेको बताउँछन् । उनले भने, ‘यी दुई महिना सूचीकृत कम्पनीहरुको चौथो त्रैमासको रिपोर्ट आउने समय हो । त्यसैले स्मार्ट मनिहरु, जसको पहुँच पनि छ, उनीहरुले सूचना लिक गर्न पनि सक्छन् । त्यो हिसाबले रिपोर्ट कस्तो आउँछ भन्ने अनुमान पनि लगाइएको हुन्छ । यो सयम सेयर किन्ने भनेको गत वर्षको लाभांश खानलाई पनि हो।’ त्यसो त, अब विस्तारै सूचीकृत कम्पनी तथा म्...

New Bullish prediction by history of share market of Nepal

Image
पहिलो बुलिस चक्र ८ बर्षको दोस्रो बुलिश चक्र ७ बर्षको तेस्रो बुलिश चक्र ५ बर्षको चौथो बुलिश चक्र ४ देखी ५ बर्षको