Posts

Showing posts from June, 2023

Paid of Cap of Hydro company

हकप्रद र बोनस सेयर आउने दिन नजिकियो भन्दै इन्सुरेन्सको सेयरमा झुम्मिए लगानीकर्ता, कसको कति आउला ?

  काठमाडौं : मर्जर प्रक्रिया पूरा गरेर पनि पुँजी पुर्याउन नसकेका बिमा कम्पनीहरुलाई बिमा प्राधिकरणले हकप्रद सेयर जारी गर्न दिने भएको छ । बिमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले मर्जरपछि पनि जीवन बिमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवनको साढे २ अर्ब पुगेन भने उनीहरुलाई हकप्रद जारी गर्ने दिइने बताएका हुन् ।  उनले भने, ‘मर्जरमा गइसकेको तर पुँजी नपुगेका बिमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिइन्छ । तर मर्जमा नगएका कम्पनीहरुलाई भने यस्तो व्यवस्था हुने छैन।’  बिमा प्राधिकरणले २०७८ चैतमा जीवन बिमालाई ५ अर्ब र निर्जीवनलाई साढे २ अर्ब पुँजी पुर्याउनु निर्दैशन दिएको थियो । यो निर्दैशन जारी भएसँगै बिमा कम्पनीहरुले धमाधम मर्जर सम्झौता गरेका थिए । हाल अधिकांश कम्पनीहरु मर्ज भएर एकीकृत कारोबार पनि सुरु गरिसकेका छन् । तर कतिपय कम्पनीको पुँजी भने मर्ज भएर पनि प्राधिकरण तोके अनुसार पुगेको छैन । उनीहरुले थप क्यापिटल बढाउन अब बोनस वा हकप्रद सेयरको सहार लिनुपर्ने देखिएको छ ।  यही बोनस र हकप्रद पाइने भएकाले अहिले बजारमा बिमा कम्पनीहरुको सेयर भाउमा तीब्र वृद्धि देखिएको जानकारहरु बताउँछन...

७ मध्ये १४ फाइनान्स नाफामा, कुनको खुद नाफा कति ? (सूचीसहित)

Image
चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा १७ वटा फाइनान्स कम्पनी मध्ये १४ वटा खुद नाफामा रहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउनदेखि २०८० वैशाखसम्मको अवधिमा १७ विकास बैंकहरु मध्ये ३  वटा खुद नोक्सानीमा रहेका छन् । यस अवधिमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको खुद नाफा सबैभन्दा धेरै ४७ करोड ५२ लाख रहेको छ । त्यस्तै मन्जुश्री फाइनान्सको खुद नाफा १२ करोड ४१ लाख रहेको छ । त्यस्तै गोर्खाज फाइनान्सको खुद नाफा १० करोड ५३ लाख, तथा आईसीएफसी फाइनान्सको खुद नाफा ९  करोड ७५ लाख रहेको छ ।  यस अवधिमा रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, र समृद्धि फाइनान्स खुद नोक्सानीमा छन् । जस मध्ये समृद्धि फाइनान्सको खुद नोक्सानी १९ करोड ८१ लाख रहेको छ। यो अपरिस्कृत विवरण भएकोले कम्पनीहरुको अन्तिम खुद नाफा भने फरक पर्न सक्ने छ ।

१७ मध्ये १२ विकास बैंक नाफामा: मुक्तिनाथ र गरिमा शिर्ष स्थानमा (सूचीसहित)

Image
  चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा १७ वटा फाइनान्स कम्पनी मध्ये १४ वटा खुद नाफामा रहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउनदेखि २०८० वैशाखसम्मको अवधिमा १७ विकास बैंकहरु मध्ये ३  वटा खुद नोक्सानीमा रहेका छन् । यस अवधिमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको खुद नाफा सबैभन्दा धेरै ४७ करोड ५२ लाख रहेको छ । त्यस्तै मन्जुश्री फाइनान्सको खुद नाफा १२ करोड ४१ लाख रहेको छ । त्यस्तै गोर्खाज फाइनान्सको खुद नाफा १० करोड ५३ लाख, तथा आईसीएफसी फाइनान्सको खुद नाफा ९  करोड ७५ लाख रहेको छ ।  यस अवधिमा रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, र समृद्धि फाइनान्स खुद नोक्सानीमा छन् । जस मध्ये समृद्धि फाइनान्सको खुद नोक्सानी १९ करोड ८१ लाख रहेको छ। यो अपरिस्कृत विवरण भएकोले कम्पनीहरुको अन्तिम खुद नाफा भने फरक पर्न सक्ने 

History of bearish& sideways period of Nepal share market By Prem Oli

Image
Note : if is correction (1806), market will keep new record soon . If it is new cycle, it will take time three years more) .Bullish year will 2083/84) # २०६५को मेगा बुलको ईतिहास गेर्दा बजार ३५% करेक्सन आएर फर्केको छ । मेगा बुलको पेरिड १५ बर्ष देखी २० बर्षको चक्र हुने भएकाले १८०६ लाई करेक्सन नै मानेर अब मेगा बुल आउने सम्भावना पनि देखिन्छ , त्यसो हुँदा बजार ५२०० देखी ६६००सम्म हुनु पर्ने हुन्छ । मेगा बुलमा धेरै कम्पनीले नसोचेको मुल्य दिन सक्छ । मेगा बुल पछी मेगा बेरिश आउने भएकाले बुलमा बेच्न सक्नेले फेरी नसोचेको भाउमा शेयर खरिद गर्न पाउछ । यसमा सजक हुन नसक्नेले ,अझ माथि माथि बजार गएको बेला ऋण लिएर कारोबार गर्ने, एकै पटक सडकमा आउने अवस्था हुन्छ । २०६५/२०६६ बुलिसलाई मेगा बुलिस भनिन्छ भने २०६८ बेरिसलाई मेगा बेरिश भन्न् सकिन्छ । # २०६५ पछी शेयर बजार चक्र १५ बर्ष पुरा भएकाले अब बजार मेगा बुलमा जाने पनि राम्रो सम्भावना देखिन्छ । अहिले लगानी गर्नेले अबको बुलिसमा राम्रो मुनाफा बुक गर्ने अब्सर आउन सक्छ । तर आफुले पनि बुझ्नु , सहज रकम लगानी गर्नु उपयुक्त हुन्छ । मार्केट राम्रो जा...

my article (सेयर बजारमा अहिले लगानी गर्ने बेला हो ? ) published in bizshala.com on 30 Baishakh 2080

हुन त ट्रेड गर्नेलाई सेयर बजारमा प्रवेश गर्न जहिले पनि अवसर हुन सक्छ। तर, लगानी गर्नेलाई पक्कै पनि अनुकूल बजारको आवश्यकता हुन्छ। बजार घटेको बेला राम्रा–राम्रा कम्पनी छनौट गरेर किनेर राख्न सक्दा बजार बढेको बेला (बुलिस बजारमा) मनग्य कमाउन सक्नेमा कुनै शंका छैन। त्यसो भए लगानीको समय कहिले हुन सक्छ भन्ने पनि हुन सक्छ।  त्यसका लागि मार्केटबारे नजिकबाट अध्ययन अनुसन्धान गर्नु अति जरुरी हुन्छ। अहिले बजारलाई हेर्दा करिब ३२०० बाट झरेको अवस्था छ। १८०६ देखि १८१५ बीच बजारले धेरैपटक टेस्ट गरेकोले अब बजारको बियरिस बेस सकिएको हो कि जस्तो देखिन्छ। विगतमा १८८१ को बुलिसपछि ११०२ सम्म आउँदा ४१ प्रतिशत घटेको थियो। ३१९८ बाट बजार झर्दा पनि ४३ प्रतिशत घटेको अवस्था छ। यसबाट पनि अब बियरिस सकिएकोजस्तो देखिन्छ। समय अवधिलाई पनि हेर्दा बियरिस समय २२ महिना भएकाले अब बियरिस समय सकिन लागेको जस्तो छ। यसकारण पनि अब २–३ वर्षको लगानी योजना बनाएर राम्रा कम्पनीमा लगानी गर्न सकिन्छ। कम्पनीहरुको मूल्य हेर्दा एकातिर बियरिसको समयावधि हेर्दा पनि लगानी अनुकूल समय देखिन्छ भने कम्पनीहरुको मूल्य हेर्दा पनि लगानी अवसर बनेको देखिन्...

History of sideways of Nepal share market

May 17: The history of the share market in Nepal is relatively short compared to other countries. The Nepal Stock Exchange (NEPSE) was established in 1993 as the country's only stock exchange. As the only stock exchange company, the Nepal Stock Exchange (NEPSE), formally opened its trading floor on13th January 1994.   Initially, NEPSE had only 37 listed companies, and trading was conducted manually using an open outcry system. However, in recent years, NEPSE has modernized its trading platform, and as of 2023, there are around 269 listed companies.  Recent data at the Central Depository Services and Clearing Limited (CDSC) show that the number of Demat account holders in Nepal has surpassed 5 million.  Despite its short history, the Nepalese stock market has seen its fair share of ups and downs. NEPSE has witnessed four bull markets and subsequently—four bear markets since its inception. The NEPSE Index witnessed four major booms and crashes in the years 2000, 2008, ...

The share market history of Nepal

  The share market history of Nepal dates back to the early 1990s when the country introduced economic reforms and moved towards a market-oriented economy. Prior to that, Nepal had a centrally planned economy, and the concept of a stock market was non-existent. The Nepal Stock Exchange (NEPSE) was established in 1993 as the country's first stock exchange. It started with a humble beginning, initially listing only a few companies. Over time, the number of listed companies increased, and the NEPSE became a vital platform for capital formation and investment. In the early years, the share market in Nepal faced several challenges, including limited participation, lack of investor awareness, and inadequate regulatory frameworks. However, as the economy progressed and reforms were implemented, the share market gained traction and witnessed growth. One of the significant milestones in the history of Nepal's share market was the demutualization of the NEPSE in 2007. This transformed th...