१७ मध्ये १२ विकास बैंक नाफामा: मुक्तिनाथ र गरिमा शिर्ष स्थानमा (सूचीसहित)

 चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा १७ वटा फाइनान्स कम्पनी मध्ये १४ वटा खुद नाफामा रहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउनदेखि २०८० वैशाखसम्मको अवधिमा १७ विकास बैंकहरु मध्ये ३  वटा खुद नोक्सानीमा रहेका छन् ।

यस अवधिमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको खुद नाफा सबैभन्दा धेरै ४७ करोड ५२ लाख रहेको छ । त्यस्तै मन्जुश्री फाइनान्सको खुद नाफा १२ करोड ४१ लाख रहेको छ । त्यस्तै गोर्खाज फाइनान्सको खुद नाफा १० करोड ५३ लाख, तथा आईसीएफसी फाइनान्सको खुद नाफा ९  करोड ७५ लाख रहेको छ । 

यस अवधिमा रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, र समृद्धि फाइनान्स खुद नोक्सानीमा छन् । जस मध्ये समृद्धि फाइनान्सको खुद नोक्सानी १९ करोड ८१ लाख रहेको छ। यो अपरिस्कृत विवरण भएकोले कम्पनीहरुको अन्तिम खुद नाफा भने फरक पर्न सक्ने 


Comments

Popular posts from this blog

The share market history of Nepal

जुलाई–अगस्ट सेयर बजारका लागि गोल्डेन समय नै हो त ? विगतमा नेप्सेले प्रायः यही बेला टप लगायो